गृहपृष्ठ ∕ समाचार ∕ एकैपटक १९ सयभन्दा बढीमा कोरोना संक्रमण एकैपटक १९ सयभन्दा बढीमा कोरोना संक्रमण हेल्थ आवाज बुधबार, २०७७ कात्तिक १२ गते, १६:४० मा प्रकाशित काठमाडौं—नेपालमा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कोरोना संक्रमण बागमती प्रदेशमा देखिएको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १ हजार १ सय ७८ जना, गण्डकी प्रदेशमा १ सय १५ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ७ जना, सुदूरपश्चिम प्रदेशमा ८ जना, प्रदेश १ मा ५ सय ७२ जना र प्रदेश २ मा ६२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, हाल आइसीयुमा २ सय ९० जना र भेन्टिलेटरमा ७२ जना संक्रमितको उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग