गृहपृष्ठ ∕ समाचार ∕ अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १४:०० मा प्रकाशित काठमाडाैं– कान्ति बाल अस्पतालमा पीसीआर सेवा सञ्चालन हुने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले अस्पताललाई आरटी पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा सो सेवा सुरु हुने तयारी गरिएको हो । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार आरटी पीसीआर मेसिन महानगरपालिकाले हस्तान्तरण गरेको हो । अस्पतालमा आरटी पीसीआर मेसिन नुहँदा शंकास्पद बिरामीको कोभिड–१९ परीक्षण गर्नका लागि अन्य अस्पतालमा स्वाब पठाउँदै आएको थियो । अस्पतालमै पीसीआर सेवा उपलब्ध भएपछि बिरामीको उपचारमा छिटो र सहज हुने निर्देशक पौडेल बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीको स्वास्थ्य नीति स्वीकृत, ५ वटा प्रदेश अस्पताल स्थापनाका लागि… बिरामीलाई ठगी गर्ने लाइफगार्डको स्वास्थ्य बीमा कार्यक्रम रद्ध गर्ने तयारीमा… बालबालिका उपचारमा आम नागरिकको साथी बन्दैं कोशी प्रदेश सरकार बयलपाटा अस्पताललाई चालु आबमै ९-१० करोड विशेष अनुदानको व्यवस्था गर्न… सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा भाट पहुँचवालाका स्वास्थ्य संस्थालाई बाँडिने अनुदानमा ‘कैची’ धेरै पढिएका १ अनमीवमा विश्वस्तरीय फिजियोथेरापी सेवा, डा. पाण्डे भन्छन्, ‘ प्रिभेन्टीभ हेल्थकेयरको जग नै फिजियोथेरापी हो’ २ ब्लड क्यान्सरको गुणस्तरीय उपचार नेपालमै सम्भव छ : डा. श्रेष्ठ ३ डा. चक्रराजको अनमीव अस्पतालः आवश्यकताले जन्माएको विश्वस्तरीय स्वास्थ्य संस्था ४ १४ वर्षदेखि पोष्टमार्टम गर्दै आएकी निडर कौशिला ५ टोकियोमा चर्चा कमाएको नेपाली युवा चिकित्सक डा. विवेकको त्यो अनुसन्धान ६ स्वास्थ्यका ११ औं तहका ६ जना उच्च अधिकारीहरुको पदस्थापना, कसको कहाँ ? ७ सुदूरमा रमाइरहेकी युवा बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. इच्छा ट्रेण्डिङ अनमीवमा विश्वस्तरीय फिजियोथेरापी सेवा, डा. पाण्डे भन्छन्, ‘ प्रिभेन्टीभ हेल्थकेयरको जग नै फिजियोथेरापी हो' १४ वर्षदेखि पोष्टमार्टम गर्दै आएकी निडर कौशिला डा. चक्रराजको अनमीव अस्पतालः आवश्यकताले जन्माएको विश्वस्तरीय स्वास्थ्य संस्था सुदूरमा रमाइरहेकी युवा बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. इच्छा किन झमझमाउँछ शरीर ? धुम्रपानले बढाउदैं अन्धोपन ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता मुड स्विंगले मर्माहत, किन हुन्छ मुड स्विंग? अनमीवमा विश्वस्तरीय फिजियोथेरापी सेवा, डा. पाण्डे भन्छन्, ‘ प्रिभेन्टीभ हेल्थकेयरको जग नै फिजियोथेरापी हो' १४ वर्षदेखि पोष्टमार्टम गर्दै आएकी निडर कौशिला डा. चक्रराजको अनमीव अस्पतालः आवश्यकताले जन्माएको विश्वस्तरीय स्वास्थ्य संस्था सुदूरमा रमाइरहेकी युवा बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. इच्छा किन झमझमाउँछ शरीर ? धुम्रपानले बढाउदैं अन्धोपन ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता मुड स्विंगले मर्माहत, किन हुन्छ मुड स्विंग?