गृहपृष्ठ ∕ समाचार ∕ अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने अब कान्ति बाल अस्पतालमा पनि पीसीआर परीक्षण हुने हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १४:०० मा प्रकाशित काठमाडाैं– कान्ति बाल अस्पतालमा पीसीआर सेवा सञ्चालन हुने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाले अस्पताललाई आरटी पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालमा सो सेवा सुरु हुने तयारी गरिएको हो । अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार आरटी पीसीआर मेसिन महानगरपालिकाले हस्तान्तरण गरेको हो । अस्पतालमा आरटी पीसीआर मेसिन नुहँदा शंकास्पद बिरामीको कोभिड–१९ परीक्षण गर्नका लागि अन्य अस्पतालमा स्वाब पठाउँदै आएको थियो । अस्पतालमै पीसीआर सेवा उपलब्ध भएपछि बिरामीको उपचारमा छिटो र सहज हुने निर्देशक पौडेल बताउँछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ :… नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको… सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा… स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोग सम्बन्धि निःशुल्क परीक्षण गर्ने १० लाख किशोरीले लगाए एचपीभी खोप, प्रधानमन्त्रीद्धारा ओलीद्वारा बधाई ज्ञापन चितवनमा एक हप्ते मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रशिक्षक प्रशिक्षण… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ३ साइड इफेक्ट ४ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ५ ट्रम्प प्रशासनले युएसएआईडी कार्यक्रम रोक्दा स्वास्थ्यको ५२ करोड बजेट रोकियो ६ चिकित्सा शिक्षा आयोगद्वारा पिजीको सिट निर्धारण (सूचीसहित) ७ सरकारीमा बढेन पिजीको सिट, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १८ सिट माग्दा १ सिट Kalpana Craft ट्रेण्डिङ सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल सरकारी जग्गामा औषधि व्यवसायी जितु रजकको रजाइँ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन जीवनशैली परिवर्तन सिकाउन सजिलो छ आफूले गर्न गाह्रो हुन्छ : स्वास्थ्य सचिव डा. पोखरेल मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु नसर्ने रोग विरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल