गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घन्टामा थप २९३३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु पछिल्लो २४ घन्टामा थप २९३३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १७:२२ मा प्रकाशित काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा १ लाख ७६ हजार ५ सय जना संक्रमित रहेका छन् भने १ लाख ३७ हजार ९ सय ९२ जनाले संक्रमणलाई जितेका छन् । मन्त्रालयको तथ्यांकअनुसार ९ सय ८४ जनाको मृत्यु भएको छ भने ३७ हजार ५ सय २४ जना सकृय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सेरोका स्वास्थ्य अनुसन्धान निकायहरुको बैठकः सहकार्यात्मक अनुसन्धानलाई अगाडि बढाइने वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस… महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ४ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ श्वासप्रश्वासको समस्या हुनेलाई वरदान यी योगासन ३ प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्छौं : स्वास्थमन्त्री खतिवडा स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना ल्याप्रोस्कोपी सर्जरी केन्द्र बन्दै एभरेष्ट अस्पताल विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ श्वासप्रश्वासको समस्या हुनेलाई वरदान यी योगासन ३ प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्छौं : स्वास्थमन्त्री खतिवडा