गृहपृष्ठ ∕ समाचार ∕ वीरकाे इमर्जेन्सीका १६ चिकित्सकले दिए सामुहिक राजीनामा वीरकाे इमर्जेन्सीका १६ चिकित्सकले दिए सामुहिक राजीनामा हेल्थ आवाज बुधबार, २०७७ कात्तिक १९ गते, १६:०१ मा प्रकाशित काठमाडौं– वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामुहिक राजीनामा दिएका छन् । इमर्जेन्सी विभागमा कार्यरत मेडिकल अधिकृतहरुको समस्यालाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । कोभिड–१९ को महामारीका बीचमा काममा खटिँदा ज्यालादारी भनेर दशैंतिहार भक्ता नदिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको, हप्तामा ९६ घन्टा काममा खटिनुपर्ने जस्ता मनोबल गिर्ने काम भएको हुँदा सामूहिक राजीनामा दिइएको मेडिकल अधिकृत डा. एलोना श्रेष्ठले हेल्थआवाजलाई जानकारी दिइन् । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले उनीहरूसँग छलफल भैरहेकाे र काम कसैले पनि नछाेडेकाे बताए । ‘करारमा कार्यरत कर्मचारीलाई दशैं भत्ता दिने व्यवस्था नभएको हुँदा उहाँहरुलाई बुझाएर पठाइएको छ,’ उनले भने, ‘सबैजना चिकित्सक काममा फर्किनुभएको छ ।’ कोभिडका कारण केही चिकित्सकहरुको तलब समयमा पठाउन नपाएको र अहिले पठाउने प्रकृया सुरु भएको समेत उनले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा