गृहपृष्ठ ∕ समाचार ∕ ‘सुसाइड नोट’ लेखेर बेपत्ता डाक्टर काभ्रेमा सकुशल भेटिए ‘सुसाइड नोट’ लेखेर बेपत्ता डाक्टर काभ्रेमा सकुशल भेटिए हेल्थ आवाज मंगलबार, २०७७ कात्तिक २५ गते, १५:२१ मा प्रकाशित काठमाडौं—सामाजिक सन्जाल फेसबुकमा सुसाइड नोट पोष्ट गरेर वेपत्ता भएका डाक्टरलाई प्रहरीले सकुशल फेला पारेको छ । भक्तपुरस्थित द डेन्टल सिटी नामक क्लिनिकका निर्देशक डा. दिगम्बर झा काभ्रेको ५५ किलो भन्ने ठाउँमा सकुशल भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी तारा थापाले जानकारी दिइन् । ‘हाम्रो समन्वयमा काभ्रे प्रहरीले फेला पारेको हो,’ थापाले हेल्थआवाजसँग भनिन्, ‘दिउँसो १ः३० बजेतिर हामीले सकुशल फेला पारेका हौं ।’ डा. झाले विहान फेसबुकमा आत्महत्या गर्न लागेको भनेर लामो ‘सुसाइड नोट’ पोष्ट गरेका थिए । लगतै उनको खोजीमा भक्तपुर र काभ्रे प्रहरी जुटेको थियो । उनको फोन ट्रेसिङ गरेर प्रहरीले खोजबिन गरेपछि मंगबार दिउँसो उनी काभ्रेको ५५ किलोमा सकुशल फेला परेका हुन् । उनको परिवारसँग सम्बन्ध राम्रो नभएको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा