गृहपृष्ठ ∕ समाचार ∕ ‘सुसाइड नोट’ लेखेर बेपत्ता डाक्टर काभ्रेमा सकुशल भेटिए ‘सुसाइड नोट’ लेखेर बेपत्ता डाक्टर काभ्रेमा सकुशल भेटिए हेल्थ आवाज मंगलबार, २०७७ कात्तिक २५ गते, १५:२१ मा प्रकाशित काठमाडौं—सामाजिक सन्जाल फेसबुकमा सुसाइड नोट पोष्ट गरेर वेपत्ता भएका डाक्टरलाई प्रहरीले सकुशल फेला पारेको छ । भक्तपुरस्थित द डेन्टल सिटी नामक क्लिनिकका निर्देशक डा. दिगम्बर झा काभ्रेको ५५ किलो भन्ने ठाउँमा सकुशल भेटिएको भक्तपुर प्रहरी प्रमुख एसपी तारा थापाले जानकारी दिइन् । ‘हाम्रो समन्वयमा काभ्रे प्रहरीले फेला पारेको हो,’ थापाले हेल्थआवाजसँग भनिन्, ‘दिउँसो १ः३० बजेतिर हामीले सकुशल फेला पारेका हौं ।’ डा. झाले विहान फेसबुकमा आत्महत्या गर्न लागेको भनेर लामो ‘सुसाइड नोट’ पोष्ट गरेका थिए । लगतै उनको खोजीमा भक्तपुर र काभ्रे प्रहरी जुटेको थियो । उनको फोन ट्रेसिङ गरेर प्रहरीले खोजबिन गरेपछि मंगबार दिउँसो उनी काभ्रेको ५५ किलोमा सकुशल फेला परेका हुन् । उनको परिवारसँग सम्बन्ध राम्रो नभएको प्रहरीले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना