गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य प्रतिष्ठानमा थपियो दुई थान भन्टिलेटर कर्णाली स्वास्थ्य प्रतिष्ठानमा थपियो दुई थान भन्टिलेटर मानदत्त रावल शुक्रबार, २०७७ कात्तिक २८ गते, १६:१९ मा प्रकाशित जुम्ला – पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई थान भेन्टिलेटर थपिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुई थान भेन्टिलेटर उपलब्ध गराएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार स्वास्थ्य सेवा विभागले दुई थान पोर्टल भेन्टिलेटर उपलब्ध गराएको हो । यसैगरी सरकारले दुई थान भेन्टिलेटर थपेपछि थप सजिलो भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा रावलले जानकारी दिए । पहिलो प्रतिष्ठानमा १० थान आइसियू र ६ थान भेन्टिलेटर थिए । अब मन्त्रालयले दुई थान भेन्टिलेटर थपेपछि ८ थान भेन्टिलेटर भएका छन् । अझै दुई थान भेन्टिलेटर नेपाल सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउने छ, ‘उनले भने । कोरोना संक्रमणको लक्ष्यण सहितका विरामी जुम्लामा बढ्नसक्ने भन्दै यस अघि जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले भेन्टिलेटर माग गरेको थियो । अहिलेसम्म भने कोरोनाका विरामी भेन्टिलेटरमा राख्नु नपरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले २७ हजार चार सय ७० जनाको कोरोना परीक्षण गरेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल दाँत र मुखको स्वास्थ्य र यसको महत्व छालालाई घामबाट जोगाउने ७ सरल उपाय पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल