गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य प्रतिष्ठानमा थपियो दुई थान भन्टिलेटर कर्णाली स्वास्थ्य प्रतिष्ठानमा थपियो दुई थान भन्टिलेटर मानदत्त रावल शुक्रबार, २०७७ कात्तिक २८ गते, १६:१९ मा प्रकाशित जुम्ला – पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई थान भेन्टिलेटर थपिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुई थान भेन्टिलेटर उपलब्ध गराएको हो । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार स्वास्थ्य सेवा विभागले दुई थान पोर्टल भेन्टिलेटर उपलब्ध गराएको हो । यसैगरी सरकारले दुई थान भेन्टिलेटर थपेपछि थप सजिलो भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा रावलले जानकारी दिए । पहिलो प्रतिष्ठानमा १० थान आइसियू र ६ थान भेन्टिलेटर थिए । अब मन्त्रालयले दुई थान भेन्टिलेटर थपेपछि ८ थान भेन्टिलेटर भएका छन् । अझै दुई थान भेन्टिलेटर नेपाल सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउने छ, ‘उनले भने । कोरोना संक्रमणको लक्ष्यण सहितका विरामी जुम्लामा बढ्नसक्ने भन्दै यस अघि जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले भेन्टिलेटर माग गरेको थियो । अहिलेसम्म भने कोरोनाका विरामी भेन्टिलेटरमा राख्नु नपरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले २७ हजार चार सय ७० जनाको कोरोना परीक्षण गरेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’