गृहपृष्ठ ∕ समाचार ∕ कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु, कर्णालीमा मृतकको संख्या १७ पुग्यो कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु, कर्णालीमा मृतकको संख्या १७ पुग्यो हेल्थ आवाज शनिबार, २०७७ कात्तिक २९ गते, १६:१३ मा प्रकाशित सुर्खेत—कर्णाली प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर–८ निवासी ६० वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार्तिक २३ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । श्वास फेर्न कठिनाई भएपछि कार्तिक २४ गते प्रदेश अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको र उनलाई आकस्मिक तथा अन्य उपचारका साथै अक्सिजन दिएपनि बचाउन नसिकएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । आज बिहान अक्सिजन स्याचुरेसन घट्दै गएको र छातीमा थिचेर ब्युँताउने प्रयास गरिएपनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि आज विहान ४ बजे उनको मृत्यु भएको कँडेलको भनाइ छ । उनको शव व्यवस्थापन गर्न जनस्वास्थ्य सेवा कार्यालयको समन्वय तथा नेपाली सेनाको सहयोगमा तयारी भइरहेको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी