गृहपृष्ठ ∕ समाचार ∕ ब्रेन एन्युरिज्मबाट पत्रकार गौतमको निधन ब्रेन एन्युरिज्मबाट पत्रकार गौतमको निधन हेल्थ आवाज बिहीबार, २०७७ मंसीर ४ गते, १३:४४ मा प्रकाशित काठमाडौं– ब्रेन एन्युरिज्मका कारण पत्रकार गोकर्ण गौतमको निधन भएको छ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहिबार उनको निधन भएको अस्पतालले जनाएको छ । ब्रेन एन्युरिज्म भएर सोमबार अस्पताल भर्ना भएका गौतमको इन्डो भास्कुलर विधिबाट शल्यक्रिया गर्नेक्रममा निधन भएको उपचारमा संलग्न चिकित्सक डा. सुवास फुयाँलले जानकारी दिए । गौतम हाल कान्तिपुर दैनिकमा कार्यरत थिए । यसअघि उनले न्यु पेपर, देशान्तर र नेपाल म्यागजिनमा काम गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ६ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू योग के हो ? यसका प्रकार र फाइदा डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू योग के हो ? यसका प्रकार र फाइदा डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी