गृहपृष्ठ ∕ समाचार ∕ थप १६ जना संक्रमितको मृत्यु, ६६ जनाको भेन्टिलेटरमा उपचार हुँदै थप १६ जना संक्रमितको मृत्यु, ६६ जनाको भेन्टिलेटरमा उपचार हुँदै हेल्थ आवाज आईतबार, २०७७ मंसीर ७ गते, १७:०५ मा प्रकाशित काठमाडौँ – थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार थप १६ जना संक्रमितको मृत्यु भएको हो । यससँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १ हजार ३ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका हुन् । भने कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, देशभर गरेर हाल ६६ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ‘ल्याप्रोस्कोपीक उपचार प्रविधिलाई विश्वभरि नै एकदमै राम्रो मानिन्छ’ जुम्लामा ४१५ जनाको कोरोना पिसिआर जाँच, रिपोर्ट नेगेटिभ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ‘ल्याप्रोस्कोपीक उपचार प्रविधिलाई विश्वभरि नै एकदमै राम्रो मानिन्छ’ जुम्लामा ४१५ जनाको कोरोना पिसिआर जाँच, रिपोर्ट नेगेटिभ