२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १६ जना संक्रमितको मृत्यु, ६६ जनाको भेन्टिलेटरमा उपचार हुँदै

थप १६ जना संक्रमितको मृत्यु, ६६ जनाको भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौँ – थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आइतबार थप १६ जना संक्रमितको मृत्यु भएको हो ।

यससँगै नेपालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १ हजार ३ सय २१ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका हुन् । भने कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर गरेर हाल ६६ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ