गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु विपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ मंसीर ८ गते, ११:०२ मा प्रकाशित काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको सूचना केन्द्रकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा इलामका एक जना २५ वर्षीय पुरुष र मोरङको सुन्दर हरैचाका ६७ वर्षीया पुरुष रहेका छन् । इलामका २५ वर्षीय पुरुषको आइतबार राति ९ः३० बजे र सुन्दर हरैचाका ६७ वर्षीय पुरुषको विहान ६ः४० बजे मृत्यु भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने नयाँ पुस्ताकी मुटुरोग विशेषज्ञ डा. सुरक्षा किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? तालिम दिएर औषधी बेच्ने लाइसेन्स बाँड्ने तयारीमा डिडिए, औषधी पसल चलाउने चोरबाटो खोलिदैं बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा डा. अरुण कुँवरको सल्लाह : बालवालिकाबाट कसरी हटाउने कोभिड–१९ को त्रास १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा...