२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु

विपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको सूचना केन्द्रकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलामका एक जना २५ वर्षीय पुरुष र मोरङको सुन्दर हरैचाका ६७ वर्षीया पुरुष रहेका छन् । इलामका २५ वर्षीय पुरुषको आइतबार राति ९ः३० बजे र सुन्दर हरैचाका ६७ वर्षीय पुरुषको विहान ६ः४० बजे मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ