गृहपृष्ठ ∕ समाचार ∕ थप १७०३ जनामा कोरोना पुष्टि, ५४ जना संक्रमित भेन्टिलेटरमा थप १७०३ जनामा कोरोना पुष्टि, ५४ जना संक्रमित भेन्टिलेटरमा हेल्थ आवाज शुक्रबार, २०७७ मंसीर १२ गते, १६:३८ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएका छन्। यता, ५४ जना भेन्टिलेटर र ३ सय ५४ जना संक्रमित आइसीयुमा उपचाररत छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा