२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १७०३ जनामा कोरोना पुष्टि, ५४ जना संक्रमित भेन्टिलेटरमा

थप १७०३ जनामा कोरोना पुष्टि, ५४ जना संक्रमित भेन्टिलेटरमा


काठमाडौँ – नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा १ हजार २ सय ३६ जना कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १० हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएका छन्।

यता, ५४ जना भेन्टिलेटर र ३ सय ५४ जना संक्रमित आइसीयुमा उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ