गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँ उपत्यकामा ५४८ सहित थप १२५५ जनामा कोरोना पुष्टि काठमाडौँ उपत्यकामा ५४८ सहित थप १२५५ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ मंसीर १४ गते, १६:५३ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ जना पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ हजार ४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १२ हजार ५ सय ९० जना बढी संक्रमित उपचारपछि निको भएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी योग के हो ? यसका प्रकार र फाइदा कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी योग के हो ? यसका प्रकार र फाइदा कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा जनस्वास्थ्य कार्यालय सप्तरीद्वारा ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर