गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि हेल्थ आवाज सोमबार, २०७७ मंसीर १५ गते, १६:४० मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको हो। यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८ सय ९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ हजार ९ सय ३१ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १४ हजार ५ सय २१ जना बढी संक्रमित उपचारपछि निको भएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित चीनमा पुनः लकडाउन घोषणा भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित चीनमा पुनः लकडाउन घोषणा भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर