२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १४७४ जनामा कोरोना पुष्टि

नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि


काठमाडौँ – नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८ सय ९  जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४  सय ५२ जना पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ हजार ९  सय ३१  जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १४ हजार ५ सय २१  जना बढी संक्रमित उपचारपछि निको भएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ