गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरोमा सरकारले तोकेकोभन्दा सस्तोमा पीसीआर परीक्षण, अब १७५० मात्रै लाग्ने न्यूरोमा सरकारले तोकेकोभन्दा सस्तोमा पीसीआर परीक्षण, अब १७५० मात्रै लाग्ने हेल्थ आवाज सोमबार, २०७७ मंसीर १५ गते, १९:२३ मा प्रकाशित विराटनगर – विराटनगरस्थित न्यूरो हस्पिटलले संचालनमा ल्याएको कोभिड अस्पतालमा पीसिआर परीक्षणको शुल्क घटाएको छ । न्यूरोले सरकारले ताकेकोभन्दा सस्तोमा कोरोना परीक्षण पीसीआर माध्यमबाट गर्ने भएको हो । सोमबारदेखि न्यूरोले अस्पतालमा आउनेहरूको १ हजार ७ सय ५० रुपैयाँमा परीक्षण न्यूरो हस्पिटलका अप्रेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । यसअघि न्यूरोले २ हजार रुपैयाँ परीक्षणको शुल्क लिने गरेको थियो । न्यूरो हस्पिटलको संचालन समिकितको बैठकले पीसीआर परीक्षणको शुल्क घटाउने निर्णय गरेको हो । विरामीलाई शौलियत दरमा उपचार गर्ने उद्देश्यले पीसीआर परीक्षणको मुल्य घटाएको डाइरेक्टर भट्टराईले बताए । ‘सबै विरामीलाई स्वास्थ्यमा पहुँच पु¥याउन हामीले पीसीआर परीक्षणको दर घटाएको हो, ’उनले भने । अहिले दैनिक न्यूरोको ल्याबमा १ सय देखि १ सय ५० जनाको परीक्षण हुने गरेको छ । न्यूरोको कोभिड अस्पताल ५० शैय्याको संचालनमा छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा