गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाका लक्षणमात्र देखिएका बिरामीलाई १० दिनमात्र अस्पताल राख्न मन्त्रालयको परिपत्र कोरोनाका लक्षणमात्र देखिएका बिरामीलाई १० दिनमात्र अस्पताल राख्न मन्त्रालयको परिपत्र हेल्थ आवाज बिहीबार, २०७७ पुस २ गते, १७:०२ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका तर गम्भीर अवस्थामा नभएका बिरामीलाई १० दिनमात्र अस्पतालको आइशोलेसनमा राख्न अस्पतालहरुलाई परिपत्र गरेको छ । मन्त्रालयको २ पुषको निर्णय कार्यान्वयनका लागि सबै अस्पतालहरुलाई नीति योजना तथा अनुगमन महाशाखाले परिपत्र गरेको हो । अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीहरुको दैनिक अनिवार्यरुपमा हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा अपडेट गर्नुपर्ने र सोही अपडेट अनुसार बिरामी भर्ना गरी उपचार गरेबापत सोध भर्ना हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी, निःशुल्क उपचार गरेको सोध भर्ना रकम माग गरिएका बिरामीबाट कुनैपनि शुल्क नलिनसमेत मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ । यदि शुल्क लिएको पाइएमा सोध भर्ना नगरिने महाशाखा प्रमुख डा. गुणराज लोहनीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा