गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हेल्थ आवाज बुधबार, २०७७ माघ ७ गते, १३:२२ मा प्रकाशित काठमाडौं -काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। उनलाई बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन्। डाक्टर थापाले आफुले उपकुलपति भएको पत्र बुझीनसकेको बताए। ‘औपचारिक रुपमा पत्र बुझिसकेको छैन तर सिहंदरबार बोलाइएको छ, त्यहाँ जाँदैछु ।, ‘उनले भने । उपकुलपति छनोट गर्न गठित ‘सर्च कमिटी’ले गएको आइतबार प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम प्रधानमन्त्री (कुलपति) समक्ष सिफारिस गरेको थियो । जसमध्ये उनी नियुक्त भएका हुन्। डा. थापा यसअघि काठमाडौं विश्वविद्यालयको रजिष्टारको रुपमा लामोसमय देखि काम गरेका व्यक्ति हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ Child Mental Health: Recognition, Rationed TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा