गृहपृष्ठ ∕ समाचार ∕ देशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने देशव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, १४:३५ मा प्रकाशित काठमाडौं– देशव्यापी रुपमा कोभिड–१९ खोप अभियान सुरु हुन एक हप्ता लाग्ने भएको छ । बिहिबार भारतबाट आएको कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुन एक हप्ता लाग्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भिमसिंह टिंकरीले बताए । भारतबाट आएको कोभिड–१९ विरुद्धको खोप राष्ट्रिय खोप भण्डारमा भण्डारण गरी अन्य खोप केन्द्रमा शुक्रबार बाटै पठाउन सुरु गरिने खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतिले जानकारी दिए । ‘भारतबाट आएको खोपलाई राष्ट्रिय खोप भण्डारमा भण्डारण गरिएको छ,’ उनले भने, ‘सबै केन्द्रमा खोप पुगेपछि यो अभियान सुरु हुन कम्तिमा १ हप्तादेखि २ हप्ता लाग्न सक्छ ।’ भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप कोभिसिल्ड कसरी सुरु गर्ने भन्ने विषयमा विशेषज्ञसहित उच्चपदाधिकारीको मन्त्रालयमा बैठक बसिरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला