गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य र शिक्षाको विकासले मात्र राष्ट्र समृद्ध हुन्छ : मन्त्री यादव स्वास्थ्य र शिक्षाको विकासले मात्र राष्ट्र समृद्ध हुन्छ : मन्त्री यादव हेल्थ आवाज बुधबार, २०७६ भदौ ११ गते, ११:०८ मा प्रकाशित तस्वीरः यादवको फेसबुकबाट पर्सा-उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य र शिक्षाको विकास बिना मुलुक समृद्ध हुनै नसकिने धारणा व्यक्त गरेका छन् । मंगलबार वीरगन्ज महानगरले आयोजना गरेको एक कार्यक्रममा बोल्दैं उनले शारिरिक तथा मानसिक रुपमा स्वास्थ्य र शिक्षित ब्यक्तिले नै समाज तथा राष्ट्रलालाई निकास दिन सक्ने विश्वव्यापी मान्यतालाई दृष्टिगत गर्दै आम नेपाली जनातालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सक्ने बताए । नेपाल सरकारले प्रत्येक गाउँमा प्राथमिक स्वास्थ्य चौकी, वडामा स्वास्थ्य चौकी, शहरमा अस्पताल र महानगरपालिकाहरुमा विशिष्ट सेवा सहितको केन्द्रीय अस्पताल निर्माणमा सरकार लागेको मन्त्री यादवले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ‘षटकर्म शरीर शुद्धीको अचुक उपाय हो’ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने