गृहपृष्ठ ∕ अन्य ∕ भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो भालुले क्षतबिक्षत बनाएको किशोरको अनुहार सर्जरी गरि मिलाइयो हेल्थ आवाज शुक्रबार, २०७६ भदौ १३ गते, ११:५५ मा प्रकाशित काठमाडौं । भालुको आक्रमणमा क्षतबिक्षत भएको एक किशोरको अनुहार काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल अस्पतालले शल्यक्रिया गरेर जोडिदिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका ११ का १६ वर्षीय प्रकाश तामाङको क्षतबिच्छेद अनुहारको ओरल एन्ड म्याक्जिलो क्रेनियो फेसियलद्धारा जोडिएको हो । डा. सुमित सिंहको नेतृत्वको टोलीले साढे साता घन्टा लामो शल्यक्रिया गरेर अनुहार जोडिदिएको हो । यही ४ भदौमा घरनजिकैको बारीका घाँस काट्न जाँदा प्रकाशलाई भालुले आक्रमण गरेको थियो । आक्रमणबाट प्रकाशको अनुहार क्षतविच्छेद भएको थियो भने शरिरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाईते भएका उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । शिक्षणले लगत्तै कान्तिपुर डेन्टल रिफर गरेको थियो । तामाङको अवस्थामा क्रमिक सुधार आएको अस्पतालले जनाइएको छ । ‘प्रकाशको मस्तिष्कबाट सीएसएस नामक तरल पर्दाथ चुहिरहेको थियो भने गाला तथा नाकमा प्वाल परेको थियो । हाम्रो टिमले क्वीक रेस्पोन्स गरी शल्यक्रिया गर्यौ’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उपचारमा संलग्न डा. सिहका अनुसार शल्यक्रियाका लागि घाइतेकै शरीरका विभिन्न ठाँउबाट हड्डीका टुक्रा झिकेर जोडिदिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… एनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा… चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित,… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं