गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको आवेदन खुला मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको आवेदन खुला हेल्थ आवाज सोमबार, २०७७ फागुन ३ गते, १३:०१ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले १२ र १३ चैतका लागि तोकिएको विशेष परीक्षाका लागि अनलाइन आवेदन खुला भएको छ । सोमबार एनएमसीले एक सूचना प्रकाशित गर्दै ४ गतेदेखि २३ फागुनसम्म आवेदन दिन सकिने जनाएको छ । साथै, विलम्ब शुल्क तिरेर २४ र २५ फागुनमा पनि काउन्सिलको विशेष परीक्षाको लागि आवेदन दिन सकिनेछ । विशेष परीक्षाका लागि अनलाइन फाराम २४ सैं घण्टा भर्न सकिने व्यवस्था रहेको काउन्सिलले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा TFN ट्रेण्डिङ कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका Child Mental Health: Recognition, Rationed वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका Child Mental Health: Recognition, Rationed वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार