गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री हेल्थ आवाज बिहीबार, २०७७ फागुन २७ गते, १४:४९ मा प्रकाशित फाइल तस्वीर काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै सुरु हुने बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा काठमाडौंमा आयोजित चेतनामूलक प्रभातभेरीका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । आफैं दुई पटक मिर्गौलाको प्रत्यारोपण गरेका ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा सुरु गर्नका लागि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहसहितको टिम क्रियाशील रहेको बताए । प्रधानमन्त्रीले मिर्गौला रोगबाट बचाउने र प्रत्यारोपणसहितको सम्पूर्ण सेवा स्वदेशमै उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले आफूले रहरमा नभएर नेपालमा प्रत्यारोपण सेवा नभएकाले विदेशमा गएर मिर्गौला प्रत्यारोपण गराएको बताए । प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा भएको थियो । उनले दोस्रो मिर्गौला प्रत्यारोपण भने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ