गृहपृष्ठ ∕ प्रदेश १ ∕ विश्व क्षयरोग दिवसमा ¥याली [फोटो फिचर] विश्व क्षयरोग दिवसमा ¥याली [फोटो फिचर] अनिल श्रेष्ठ बुधबार, २०७७ चैत्र ११ गते, ११:३९ मा प्रकाशित विराटनगर – विश्व क्षयरोग दिवसको अवसर पारेर विराटनगरमा ¥याली निकालेको छ । लियो क्लब अफ विराट मेडिकल कलेजले विराटनगरमा बुधबार विहान ¥याली निकालेको हो । क्लबका सचिब प्रज्जवल कुमार झाले क्षयरोगको बारेमा जनचेता जोगाउने उद्देश्यले ¥यालीलको आयोजना गरिएको बताए । ‘क्षयरोग फोक्सोको रोग हो । यसको उपचारले पूर्ण रूपमा ठिक हुन्छ,’ मेडिकल क्षेत्रका विद्यार्थी समेत रहेका झाले भने, ‘त्यही भएर सचेतना जोगाउने उद्देश्यले ¥याली निकालेको हो ।’ विराटनगरको सहिद रंगशालादेखि निकालेको ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरि महेन्द्र चोकमा पुगेर सम्पन्न भएको छ । उनीहरूले सचेता मुलक प्लेकाट बोकेर ¥यालीमा सहभागि भएका थिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन ‘पूजा घ्यू’ नष्ट, उद्योगका संचालक गोल्छाविरूद्ध मुद्दाको तयारी प्रदेश १ अपडेट : २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन ‘पूजा घ्यू’ नष्ट, उद्योगका संचालक गोल्छाविरूद्ध मुद्दाको तयारी प्रदेश १ अपडेट : २५१ डिस्चार्ज, १२३ संक्रमित थपिए १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली