गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. बराल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. बराल हेल्थ आवाज मंगलबार, २०७७ चैत्र १७ गते, १६:१० मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. गेहनाथ बराल नियुक्त भएका छन् । एक महिनाअघि निवर्तमान अध्यक्ष डा. अन्जनीकुमार झाको चार वर्षे कार्यकाल सकिएसँगै परिषद्को अध्यक्ष पद खालि रहेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. बराललाई चार वर्षका लागि परिषद्को अध्यक्षमा नियुक्त गरेको हो । डा. बराल नेपाल सरकारका ११ औं तहका चिकित्सक हुन् । यसअघि उनको दरबन्दी कोशी अस्पतालमा थियो । तर, उनी अहिले बेतलबी बिदामा बसेका छन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिस बिहीबारका क्याबिनेटको बैठकले उनको जिम्मेवारी दिएको हो । स्वास्थ्य अनुसन्धान परिषद्को रिक्त रहेको उपाध्यक्षमा पदमा डा. गौरव ढकाल नियुक्त भएका छन् । उनी हाल ट्रमा सेन्टर कार्यरत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ