गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैपटक थपिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित भारतमा एकैपटक थपिए ६८ हजारभन्दा बढी कोरोना संक्रमित हेल्थ आवाज सोमबार, २०७७ चैत्र १६ गते, १३:११ मा प्रकाशित काठमाडौँ – भारतमा पछिल्लो २४ घन्टामा ६८ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ। यसवर्ष भारतमा एकैदिन काेराेना संक्रमित हुने संख्या अहिलेसम्मकै उच्च देखिएकाे हो। त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हाल संक्रमितको संख्या बढेर १ करोड २० लाख पुगेको छ। तथ्याङ्क अनुसार लगातार बढेर १९ औं दिनमा संक्रमणको केसमा वृद्धि देखिएको छ। हाल ५ लाख २१ हजार भन्दा बढी संक्रमितको उपचार भैरहेको छ। मन्त्रालयको अनुसार कोरोना बिरामी निको हुने दर घटेर ९४.३२ प्रतिशत पुगेको छ। भारतमा कोरोनाबाट हालसम्म १ लाख ६१ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन्। क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर