गृहपृष्ठ ∕ भिडियाे ∕ भिडियो रिपोर्ट : फुड पोइजनिङ के हो ? यो किन हुन्छ ? भिडियो रिपोर्ट : फुड पोइजनिङ के हो ? यो किन हुन्छ ? डा. लोचन कार्की शुक्रबार, २०७८ वैशाख १० गते, १०:५५ मा प्रकाशित फुडले पोइजन हुनुलाई फुड पोइजनिङ भनिन्छ । मेडिकल टर्ममा यसलाई एक्युट गास्ट्रोइन्टरटाइसिस भन्छौं । पेट तथा आन्द्राको सुजन हुने वा इन्फेक्सन हुनुलाई गास्ट्रोइन्टरटाइसिस भन्छौं । यो विभिन्न कारणले हुन्छ । सामान्य भाषामा कुनै पनि संक्रामक खाना संक्रमित पानी खाइसकेपछि पाचन प्रणालीको आन्द्रा, पेटमा संक्रमण हुन्छ । उक्त संक्रमण भइसकेपछि डाइरिया हुने, वमिट हुने, ज्वरो आउने, कसै—कसैको दिशामा रगत समेत देखिने हुन्छ । यो विभिन्न कारणले हुन्छ । ती विभिन्न कारणमध्ये ब्याकटोरिया, भाइरस र प्रोटोजोआ कीटाणुका कारण हुन्छ । ब्याटोरियाका कारणले हुनेमा ज्वरो धेरै आउने हुन्छ । कोलोराका कारण हुनेमा डाइरिया हुने हुन्छ । प्रोटोजोआका कारण हुनेमा पेट, दुख्ने दिशा हुने हुन्छ । थप भिडियो हेर्नुहोस् क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग