गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ विरुद्धको खोप अभियान बिहीबारबाट अनिश्चित समयका लागि स्थगित कोभिड-१९ विरुद्धको खोप अभियान बिहीबारबाट अनिश्चित समयका लागि स्थगित हेल्थ आवाज बुधबार, २०७८ वैशाख १५ गते, २०:०३ मा प्रकाशित काठमाडौं-सरकारले संचालन गरिरहेको कोभिड-१९ विरुद्धको खोप अभियान बिहिबारबाट स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमण दर द्रुत गतिमा बढ्न थालेपछि केही दिनका लागि खोप अभियान रोकेको हो । सरकारले हाल चीनमा उत्पादित भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सञ्चालन गरिरहेको छ । त्यस्तै, भारतमा उत्पादित कोभिशिल्डको दोस्रो डोज खोप अभियान चलाउँदै आएको थियो । दुवै चरणका खोप अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । कोभिशिल्डको दोस्रो डोज मंगलबार बेलुकासम्म ३ लाख ६५ हजारले लगाइसकेका थिए भने मंगलबारसम्म भेरोसेलको पहिलो डोज २ लाख ४७ हजारले लगाइसकेको प्रमुख डा. गौतमले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा हेल्थआवाजकर्मी श्रेष्ठलाई ‘लक्ष्मीनाथ उप्रेती स्मृति पत्रकारिता पुरस्कार’ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति