गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमणमुक्त भएपछि एमाले नेता झलनाथ खनाल डिस्चार्ज हुँदै कोरोना संक्रमणमुक्त भएपछि एमाले नेता झलनाथ खनाल डिस्चार्ज हुँदै हेल्थ आवाज मंगलबार, २०७८ वैशाख २८ गते, १३:४५ मा प्रकाशित काठमाडाैं-कोरोना संक्रमण भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल आज डिस्चार्ज हुँदैछन् । अस्पतालकाअनुसार स्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार खनाल मंगलबार डिस्चार्ज हुन लागेका हुन् । १८ बैशाखमा कोभिड १९ पोजेटिभ देखिएपछि खनाल नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनको प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । स्वास्थ्य सुधार भएपछि २ दिनअघि स्वाब परीक्षण गर्दा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण निजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने ! तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व फोर्टिसमा ल्याप्रोस्कोपिक 'डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण निजी अस्पतालः छतमा हेलिप्याण्ड बनाउने तर पीपीई किन्न नसकेर ज्वरोका बिरामी नहेर्ने ! तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार उपचार खर्च छुट पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात