गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्दै अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्दै हेल्थ आवाज बिहीबार, २०७८ वैशाख ३० गते, १५:५७ मा प्रकाशित काठमाडौँ – अमेरिकाले नेपाललाई थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ। अमेरिकी दुतावासले जनाए अनुसार अमेरिकी इन्डो–प्यासेफिक कमान्डले कोभिड महामारीको सामना गर्न अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु उपलब्ध गराउन थप ३२ करोड ४३ लाख बराबरको सहयोग गर्ने घोषणा गरेको हो। दुतावासले यसअघि पनि अमेरिकाले नेपाललाई ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ। अमेरिकी दुतावासको अनुसार नेपालमा युएसएआइडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड-१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको छ। https://www.facebook.com/nepal.usembassy/posts/3890942150942815 क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ