गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरी अस्पतालको सुरक्षामा खटाइयो २५ जनाको प्रहरी टोली भेरी अस्पतालको सुरक्षामा खटाइयो २५ जनाको प्रहरी टोली हेल्थ आवाज शनिबार, २०७८ जेठ १५ गते, १४:१५ मा प्रकाशित नेपालगन्ज-भेरी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षार्थ २५ जनाको प्रहरी टोली खटाइएको छ । शनिबारदेखि प्रहरी नायब निरिक्षकको कमाण्डमा २५ जनाको टोली खटाइएको हो । तेजेन्द्र बिसीको कमाण्डको टोलीमा २ जना प्रहरी सहायक निरिक्षकसहित २५ जनालाई भेरी अस्पताल नै बस्ने गरी खटाइएको हो । बिहीबार बिरामीको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले अस्पतालका चिकित्सक र नर्समाथि हातपात गरेका थिए । त्यसपछि भेरीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफूहरुलाई बलियो सुरक्षा दिएमात्रै काममा फर्कन अडान राखेका थिए । त्यसपछि बाँके प्रहरीले भेरी अस्पतालमा ठूलो संख्यामा प्रहरी सुरक्षा प्रदान गरेको हो । यसअघि त्यहाँ प्रहरी सहायक निरिक्षकको कमाण्डमा ७ जना प्रहरीले सुरक्षा दिदैं आएका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा