गृहपृष्ठ ∕ प्रदेश १ ∕ इनरुवा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग इनरुवा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग अनिल श्रेष्ठ सोमवार, २०७८ असार ७ गते, १७:३७ मा प्रकाशित विराटनगर – सुनसरीको इनरुवा अस्पताललाई महामारीको रुपमा फैलिएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरणहरू सहयोग गरिएको छ । नेपाल युवा उद्यमी विराटनगरले इनरुवा अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेको हो । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको छ । उक्त सामग्रीका लागि एकमुष्ठ २ लाख रुपैयाँ सदस्यहरुले आपसमा संकलन गरि स्वास्थ्य उपकरण खरिद गरि वितरण गरिएको कार्यक्रमका संयोजक तथा पुर्वअध्यक्ष मनोज विक्रम साहले जानकारी दिए । उनले महामारी नियन्त्रणका लागि यस प्रकारको सहयोग मञ्चले निरन्तर गर्दै आइरहेको पनि बताए । सन् २००४ मा स्थापना भएको युवा उद्यमी मञ्च विराटनगरको वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ छन् । हाल मञ्चमा करिब ५० जना युवा उद्यमीहरुको सदस्यता रहेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता