गृहपृष्ठ ∕ समाचार ∕ चुम्बन गरेर कोभिड—१९ सुरक्षा मापदण्ड तोडेपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा चुम्बन गरेर कोभिड—१९ सुरक्षा मापदण्ड तोडेपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा हेल्थ आवाज आईतबार, २०७८ असार १३ गते, १७:०० मा प्रकाशित बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकोकले पदबाट राजीनामा दिएका छन्। कोभिड—१९को सुरक्षा मापदण्ड ध्यानमा नराखि आफ्नो सहयोगी महिलालाई चुम्बन गरेको भन्दै चौतर्फी दबाव आएपछि उनले स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। ह्यानकोकले पनि कोभिड नियम तोडेर चुम्बन लिएको कुरा स्वीकारेका छन्। उनले ब्रिटेनका प्रधानमन्त्री जोनसनलाई लेखेको पत्रमा भनेका छन्, ‘सरकार ती मानिसको ऋणी छ जसले महामारीमा धेरै कुरा गुमाएका छन्। घरबाट बाहिर रहँदा सामाजिक दुरी पालना गर्ने सरकारी नियमलाई उल्लघन भएको हुँदा माफी माग्न चाहान्छु।’ I have resigned as Health Secretary pic.twitter.com/eyWi1AA19i — Matt Hancock (@MattHancock) June 26, 2021 राजीनामा पछि उनले सामाजिक संजाल ट्वीटरमा सार्वजनिक एक भिडियोमा भनेका छन्, ‘म बुझ्न सक्छु कि देशमा सबैले केहि न केहि कोभिड-१९ महामारीबाट गुमाएका छन्। हामी जो आफै नियम बनाउछौं त्यसलाई पालना गर्नुपर्छ। यसकारण मैले राजीनामा दिएको हु।’ pic.twitter.com/ahnqHy6yT9 — Matt Hancock (@MattHancock) June 26, 2021 -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल