गृहपृष्ठ ∕ समाचार ∕ सभामुख सापकोटाको दाँतको शल्यक्रिया सम्पन्न सभामुख सापकोटाको दाँतको शल्यक्रिया सम्पन्न हेल्थ आवाज मंगलबार, २०७८ भदौ ८ गते, १४:५० मा प्रकाशित काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ । मंगलबार विहान ११: ४० बजे वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो । सर्जरी गरेर सभामुख सापकोटाको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो । डेन्टल विभागकी प्रमुख डा.शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेका हुन् । सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’