२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए २४८२ संक्रमित, ४४को मृत्यु

देशभर थपिए २४८२ संक्रमित, ४४को मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार ४  सय ८२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४  सय ८२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८१  जनाले कोभिड-१९ को संक्रमण जितेका छन् भने ४४ जना संक्रमितको निधन भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १ हजार ६ सय १२  पुगेको छ । बबुधबार सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ८७ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ