गृहपृष्ठ ∕ प्रदेश १ ∕ औषधी व्यवस्था विभागले फार्मेसी दिवस मनाउँदै औषधी व्यवस्था विभागले फार्मेसी दिवस मनाउँदै अनिल श्रेष्ठ बिहीबार, २०७८ असोज ७ गते, १५:३१ मा प्रकाशित विराटनगर – औषधी व्यवस्था विभाग विराटनगरले विश्व फार्मेसी दिवस मनाउने भएको छ । विभागले विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरि शनिबार विश्व फार्मेसी दिवस मनाउने भएको हो । हरेक वर्ष सेप्टेम्बर २५ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्व फार्मेसी दिवसको अवसर पारेर शनिबार विहान प्रभात फेरी निकाल्ने र सोही दिन अन्र्तक्रिया कार्यक्रम पनि आयोजना गरिएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख सन्जिब शर्मा कट्टेलले जानकारी दिए । उनका अनुसार विभागदेखि निकाल्ने प्रभात फेरीले विराटनगर केही ठाउँ परिक्रमा गरेर विभागको कार्यलयमा आएर सम्पन्न हुनेछ । ¥यालि पछि औषधी क्षेत्रका विज्ञ र फार्मेसीसँग सम्बन्धित व्यवसायी, सरोकारवालाहरूसँग पनि अन्तरक्रिया कार्यक्रम राखिएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ‘प्रदेशका चिकित्सकलाई उपेक्षा गरेर ‘गेस्ट’ चिकित्सकलाई नेतृत्व सुम्पिँदा संस्थागत सुदृढीकरण… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा