गृहपृष्ठ ∕ टिप्स ∕ पाचनप्रणाली स्वस्थ राख्न गर्नुहोस् मण्डुकासन पाचनप्रणाली स्वस्थ राख्न गर्नुहोस् मण्डुकासन हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक ९ गते, ०५:३० मा प्रकाशित शरीरमा प्याङ्क्रियाजले(अग्न्याशय) जब इन्सुलिनको उत्पादन बन्द गर्छ तब व्यक्तिको शरीरमा ग्लूकोज मात्रा बढ्छ। आजको समयमा खराब दिनचर्या र गलत खान-पानका कारण मधुमेह रोग वयस्क देखि बालबालिकामा पनि देखिने गरेको छ। हाम्रो देशको एक ठूलो जनसंख्या यो रोगको चपेटामा छ। मधुमेह रोगी हुनु व्यक्तिका लागि धेरै कष्टमय हुन्छ। मानिसहरु शुगरको मात्रा कम गर्नका लागि विभिन्न उपायहरु अपनाउने गर्छन। र महँगो औषधी सेवन पनि गर्ने गर्छन। तर पनि कुनै उचित परिणाम ननिक्लिएको हामी सुनिरहेका हुन्छौं। यसलाई नियन्त्रण गर्न केहि योगासन छन् जसले नियन्त्रण गर्न ठुलो भूमिका खेल्दछ। ती मध्ये एक हो मण्डुकासन आसन। विधि :- यो आसन गर्नका लागि सबैभन्दा पहिला घुँडलाई मोडेर वज्रासनको मुद्रामा बस्नुहोस्। अब तपाइँको औंलालाई हातभित्र राख्दै मुठ्ठी कडासँग पारेर बन्द गर्नुहोस। अब दुवै बन्द मुट्ठी नाभि माथि राख्नुहोस्। अब श्वास लिने र त्यसपछि छोड्दै आफ्नो शरीरलाई अगाडि झुकाउनुहोस्। केहि समयको लागी सोही स्थितिमा बसेपछि विस्तारै श्वास लिंदै वज्रासन मुद्रामा फिर्ता आउनुहोस्। यस प्रकियालाई ३ देखि ४ पटक गर्नुहोस। फाइदा तपाईको पेटको भित्रि अङ्गलाई मसाज मिल्छ। पाचनप्रणाली ठिक रहन्छ। प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ। मधुमेहलाई नियन्त्रणमा राख्छ। वजनलाई नियन्त्रण गर्छ। सावधानी कम्मर र घुँडा दुख्ने व्यक्तिले गर्न हुँदैन। आसन गर्दा पेटलाई अत्याधिक दवाव दिनु हुँदैन। माइग्रेन, बिपी हाइ हुनेले नगर्ने। -एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर