गृहपृष्ठ ∕ प्रदेश १ ∕ मेची पहाडी जिल्लामा पहिलो पटक आईसीयु वार्ड ताप्लेजुङ अस्पतालमा सुरू मेची पहाडी जिल्लामा पहिलो पटक आईसीयु वार्ड ताप्लेजुङ अस्पतालमा सुरू हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक २३ गते, १२:१६ मा प्रकाशित काठमाडौं—मेची पहाडी जिल्लाको पहिलो आईसीयु वार्ड ताप्लेजुङ अस्पतालमा सञ्चालनमा आएको छ । मंगलबार ताप्लेजुङका प्रतिनिधीसभा सदस्य एवं एमाले नेता योगेश भट्टराईले पाँच वेडको आईसीयुको उद्घाटन गरेका हुन् । आईसीयु सञ्चालनमा आएसँगै गम्भीर बिरामीहरु आईसीयु खोज्दैं तराई र काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । १८ वेडको ताप्लेजुङ अस्पतालमा दैनिक १०—१५ जना बिरामी भर्ना हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिल लामाले जानकारी दिए । केन्द्रीय सरकारको सहयोगमा बनेको उक्त आईसीयु वार्डका लागि १ करोड ८ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यस्तै, अस्पतालमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याएको छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि ७१ लाखभन्दा बढी खर्च भएको मेसु लामाले बताए । उनकाअनुसार उक्त अक्सिजन प्लान्टले दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा ५ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा ६ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ७ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. झा, रजिष्ट्रारमा बराल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बाढी प्रभावित क्षेत्रको स्वास्थ्य सेवाको स्थलगत अवलोकन अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान