गृहपृष्ठ ∕ समाचार ∕ लामो बिदा नबस्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको पत्राचार लामो बिदा नबस्न कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको पत्राचार हेल्थ आवाज मंगलबार, २०७६ असोज १४ गते, १६:३८ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका कर्मचारीलाई लामो बिदा नबस्न र आवश्यक परेको समयमा कार्यलयमा उपस्थित हुने ब्यस्था गर्न पत्राचार गरेको छ । मन्त्रालयले मंगलबार आफ्नो मातहतका महाशाखा, शाखा, विभाग र सम्पूर्ण अस्पताललाई पत्रचार गरि यस्तो जानाकारी गराएको हो । मन्त्रालयले यसअघि नै अस्पताल तथा बिरामीको उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा कार्यरत डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई बिदाका दिनमा ड्युटी मिलाएर सेवा सूचारु गर्न पत्र पठाएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै