गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालमा डा. बद्री र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश मेसु नियुक्त भेरी अस्पतालमा डा. बद्री र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश मेसु नियुक्त हेल्थ आवाज शुक्रबार, २०७९ असार २४ गते, १५:०३ मा प्रकाशित काठमाडौं—गजेन्द्र नारायण सिंह स्वाथ्य विज्ञान प्रतिष्ठान अस्पताल र भेरी अस्पतालमा नयाँ मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. बद्री चापागाईलाई र गजेन्द्र नारायण अस्पतालमा डा. प्रकाश साहलाई नियुक्त गरेका हुन् । नेपालगन्जस्थित भेरी अस्पतालका मेसु डा. वीरेन्द्रबहादुर चन्दले अनिवार्य अवकास पाएपछि त्यहाँको मेडिकल सुपरिटेण्डेन्टको पद खाली थियो। उक्त खाली ठाउँमा डा. चापागाईलाई जिम्मेवारी दिइएको हो । डा. चापागाई सोही अस्पतालमा कार्यरत ११ औं तहका चिकित्सक हुन् । सप्तरीस्थित गजेन्द्र नारायण अस्पतालको मेसुको जिम्मेवारी डा. प्रकाशलाई दिइएको छ। यसअघि उक्त अस्पतालको मेसुको जिम्मेवारी डा. रंजित झाले सम्हाल्दैं आएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन