गृहपृष्ठ ∕ समाचार ∕ थप २२९ जनामा कोभिड संक्रमण, सक्रिय केस १२८४ थप २२९ जनामा कोभिड संक्रमण, सक्रिय केस १२८४ हेल्थ आवाज शुक्रबार, २०७९ असार ३१ गते, १७:४६ मा प्रकाशित काठमाडौँ – नेपालमा कोभिड-१९ संक्रमण दिनानुदिन बढ्दै गैरहेको छ। पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमित निको भएका छन्। संक्रमण बढेसंगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। शुक्रबार सक्रिय संक्रमितको संख्या १२८४रहेको मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ