गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्छ : राष्ट्रपति भण्डारी स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्छ : राष्ट्रपति भण्डारी हेल्थ आवाज आईतबार, २०७९ साउन १ गते, १४:४५ मा प्रकाशित काठमाडौँ – राष्ट्रपति विद्या देवी भण्डारीले स्वास्थ्य सेवा देशभर विकेन्द्रित गराउनुपर्ने बताएकी छिन्। आइतबार त्रिवि शिक्षण अस्पतालको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को ५० औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै उनले सबैको पहुँचका लागि स्वास्थ्य सेवा देशभर विकेन्द्रत गराउनुपर्ने बताएकी हुन्। कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘स्वास्थ्य सेवा देशभर नै विकेन्द्रित गराउनुपर्छ । स्थानीयस्थरबाट नै आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण बनाउनका लागि आधुनिक प्रविधिमा जोड दिने देखि चिकित्सक, नर्स तथा पारामेडिक्स आवश्यकता अनुसार प्रक्षेपण गरिनुपर्दछ।’ रोग लागेपछिको उपचार भन्दा रोग लाग्न नदिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ। त्यस्तै, उनले नेपालमा मेडिकल शिक्षाको स्वास्थ्य सेवामा महत्वपुर्ण भूमिका रहेको बताइन । ‘मेडिकल क्षेत्रमा भएका विकास र अध्ययन हामीले पनि उपयाेग गर्न पाउनु पर्छ जसको निमित्त सरकारले कुनै कसुर बाँकी राख्ने छैन, ‘उनले भनिन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन