गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिललाई अपशब्द लेखेपछि चिकित्सकलाई ७ दिने स्पष्टीकरण मेडिकल काउन्सिललाई अपशब्द लेखेपछि चिकित्सकलाई ७ दिने स्पष्टीकरण हेल्थ आवाज बिहीबार, २०७९ साउन ५ गते, १७:३३ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा दोहोरो अर्थ, लाग्ने अपशब्द र अश्लील गाली गरेको भन्दैं एक चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । काउन्सिलको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार डा. अच्युतप्रसाद भट्टलाई ७ दिने स्पष्टीकरण सोधेको हो । २ साउनमा काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले समितिको निर्णयअनुसार चिकित्सक आचरण विपरित काम गरेको भन्दैं डा. भट्टलाई स्पष्टीकरण पत्र पठाएका छन् । उक्त पत्रमा काउन्सिलले सामाजिक सञ्जाल फेसबुकमा २० असारमा प्रकाशित गरेको सूचनाप्रति डा. भट्टले दोहोरो अर्थ लाग्ने अपशब्द र अश्लील शब्द प्रयोग गरी अमर्यादित कार्य गरेको उल्लेख छ । उक्त कार्य चिकित्सकको आचरण विपरित कार्य गरेकाले किन कारवाही नगर्ने भन्दैं ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल