गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिललाई अपशब्द लेखेपछि चिकित्सकलाई ७ दिने स्पष्टीकरण मेडिकल काउन्सिललाई अपशब्द लेखेपछि चिकित्सकलाई ७ दिने स्पष्टीकरण हेल्थ आवाज बिहीबार, २०७९ साउन ५ गते, १७:३३ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा दोहोरो अर्थ, लाग्ने अपशब्द र अश्लील गाली गरेको भन्दैं एक चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । काउन्सिलको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिको निर्णयअनुसार डा. अच्युतप्रसाद भट्टलाई ७ दिने स्पष्टीकरण सोधेको हो । २ साउनमा काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले समितिको निर्णयअनुसार चिकित्सक आचरण विपरित काम गरेको भन्दैं डा. भट्टलाई स्पष्टीकरण पत्र पठाएका छन् । उक्त पत्रमा काउन्सिलले सामाजिक सञ्जाल फेसबुकमा २० असारमा प्रकाशित गरेको सूचनाप्रति डा. भट्टले दोहोरो अर्थ लाग्ने अपशब्द र अश्लील शब्द प्रयोग गरी अमर्यादित कार्य गरेको उल्लेख छ । उक्त कार्य चिकित्सकको आचरण विपरित कार्य गरेकाले किन कारवाही नगर्ने भन्दैं ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ३ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी पोखरा विश्वविद्यालय हेल्थ साइन्स निर्देशकमा विमला लोकसेवाले माग्यो साढे ५ सयभन्दा बढी स्वास्थ्यकर्मी, २९७ अहेब र २२६ अनमी माग ओठतालु फाटेका १७ जना बालबालिकाको रिजनल अस्पतालमा नि:शुल्क प्लास्टिक सर्जरी सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ मणिपालको मुख्य भवन निजी जग्गामा बनेको दाबीसहित खरिदकर्ता ढुक्क