गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ४५६ जनामा कोभिड पुष्टि, ८० जना निको भए नेपालमा थप ४५६ जनामा कोभिड पुष्टि, ८० जना निको भए हेल्थ आवाज शुक्रबार, २०७९ साउन ६ गते, १७:०७ मा प्रकाशित काठमाडौँ -देशभर एकैपटक थप ४५६ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ४५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित २ हजार ८४१ जना रहेका छन् । शुक्रबार आइसियूमा २२ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा ८० जना संक्रमित निको भएका छन्। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ